मेलामा तीन दिनदेखि जुवाका खाल, छैन नियमन

सोमबार रातिदेखि नै लाखौलाखको बाजीमा जुवातास खेल जारी रहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।