काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था नगरिएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ। समाजले भारतमा रहेका नेपालीले भोगिरहेका पहिचान, रोजगारी, शिक्षा, स्वास्थ्य र नागरिकतासम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष राख्न नपाएको गुनासो गरेको हो। समाजका पूर्वअध्यक्ष ठाकुर खनालले यसअघिका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्वको […]