बाढीपीडितलाई बिजुलीमा ‘जरिवाना’, स्थानीय भन्छन्– सरकारी कमजोरीमा जनतालाई दण्ड

नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थानीय रामहरि नेपालको परिवार बाढीपीडित हो । बाढीपीडित नेपाललगायत स्थानीय परिवार मात्र भएनन्, स्वयम् सरकारी निकाय पनि प्रभावित भए ।