कृषि आधुनिकीकरणको दोस्रो चरणका लागि १ खर्ब ४० अर्बको परियोजना तयार

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको दोस्रो चरण सञ्चालनका लागि १ खर्ब ४० अर्ब रुपैयाँको परियोजना तयार गरिएको छ। परियोजनामा कृषि तथा पशुपालनमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, किसानलाई तालिम र कृषि उत्पादन वृद्धिका योजना समेटिएका छन्। किसानको आय वृद्धि, कृषिमा रोजगारी सिर्जना र कृषि वस्तुको उत्पादनमा आत्मनिर्भरता बढाउने रणनीतिसहित परियोजना तयार गरिएको हो। यसमा अनुदान वितरणका साथै […]