काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय-प्रतिष्ठानतर्फ रु. ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु. ६९ अर्ब ५७ करोड र व्यवसाय-प्रतिष्ठानतर्फ रु. नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा […]