अमेरिकामा देउसी–भैलोका साथ मनाइदै तिहार

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अमेरिकाका विभिन्न स्थानहरूमा देउसी–भैलो कार्यक्रमसहित मनाइदै छ । हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएको तिहार कार्तिक शुक्ल पक्षको द्वितीयातिथिको भाइटीकासम्म गरी पाँच दिनसम्म मनाइन्छ। देशभित्र रहेका नेपालीहरूले गाउँ–टोलमा जम्मा भएर तिहार मनाइरहँदा अमेरिकामा बस्ने नेपालीहरूले पनि यसलाई सामाजिक एकताको पर्वका रूपमा मनाइरहेका छन् । विशेष […]