डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

३ कात्तिक, काठमाडौं । अमेरिकी प्रशासनले युक्रेनमाथि गुप्तचर साझेदारी (इन्टेलिजेन्स सेयरिङ) र हतियार आपूर्तिमा गुप्त रूपमा प्रतिबन्धहरू लगाएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी सेनेटरहरूको दुवै दलका (बाइपार्टिजन) प्रतिनिधिहरूसँग आपतकालीन भर्चुअल बैठक गरेका …