एक्साइड ब्याट्रीमा सिप्रदीको एक्सचेन्ज अफर, ५० प्रतिशतसम्म छुटको घोषणा

एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ–तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। अक्टोबर १ देखि नोभेम्बर ३०, २०२६ सम्म सञ्चालन हुने योजनामा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डको पुरानो ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ खरिद गर्न सक्नेछन्। नेपालभरका सिप्रदी एक्साइडका आधिकारिक बिक्री […]