काठमाडौं – दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्कीले सरकारको मुख्य उदेश्य समयमै निर्वाचन गराउनु रहेको बताएकी छन्। आज भएको १० दलहरूको संवादमा प्रधानमन्त्री कार्कीले यस्तो कुरा राखेको उनका मुख्य सल्लाहकार अजयभद्र खनालले बताए । प्रधानमन्त्रीले दलहरूको सहयोग बिना निर्वाचन सम्पन्न गर्न नसकिने भन्दै राजनीतिक संवाद अगाडि बढाएर जाने समेत बताएकी थिइन्। ‘सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा […]