ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–२ पचहियाका ६० वर्षीय सहजराम अहिर र बाँकेको डुडुवा गाउँपालिका–५ बलापारका २४ वर्षीय अरविन्दकुमार यादव छन् । यादवले आफू कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, तुलसीपुर शाखा कार्यालयको प्रशासनिक अधिकृत भएको बताउँदै विभिन्न […]