रहेनन् अनुभवी बैंकर मानन्धर

२१ मंसिर, काठमाडौं । बैंकिङ क्षेत्रमा साढे ५ दशक समय बिताएका पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ …