महाधिवेशन स्थगित गरेर वार्ता थाल्न कांग्रेसका २४ नेताको आग्रह

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसका २४ केन्द्रीय नेताहरूले पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को -