कमल थापा र राजेन्द्र लिङ्देनमाथि प्रसाईंको कटाक्ष: माहोल बनेपछि ढोक्सा थाप्न आए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा माहोल बनेपछि अहिले ढोक्सा थाप्न आएको आरोप लगाएका छन्।