काँग्रेसको प्रधानमन्त्रीलाई सुझाव: ‘इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्ब उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्’

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी उनले प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने सुधारका कार्यहरूबारे ध्यानाकर्षण गराएका हुन् ।  भेटका क्रममा नेता आङ्देम्बेले बाढीपहिरो […]