राज्य संयन्त्रको मनोबल कमजोर पारेर सरकारले के हासिल गर्न खोज्दैछ ? : मोहनकुमार श्रेष्ठ

काठमाडौँ । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनुले स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिबिम्बित गरेको टिप्पणी गरेका छन्। ‘पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको छ। समाचार लेखेकै आधारमा […]