अगामी पाँच वर्षभित्र स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको सचिव सिग्देलको दाबी

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सचिव सिग्देलका अनुसार खानेपानीको पहुँच देशभरका करिब ९७ प्रतिशत नागरिकसम्म पुगे पनि स्वच्छ खानेपानीको पहुँच ३० […]