काँग्रेस नेता पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो । खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्व सभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए । भेटवार्तामा पूर्व उपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको बताइएको […]