लघुवित्त पीडितसँग सहमति भएको दुई हप्तामै किन हुँदैछ अर्को वार्ता ?

२५ साउन, काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बुधबार वार्ता हुने भएको छ ।  लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले भने, ‘भोलि सरकारले औपचारिक पत्र दिने र पर्सी बिहान ११ …