भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

१५ असोज, काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ । सिंहदरबारमा बिहीबार बेसको समिति बैठकले सदस्यहरुले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश …