काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदिमा आएको बाढी प्रभावित नुवाकोट जिल्लाको विभिन्न ठाउँका करीव ४५ सय भन्दा बढीको स्वास्थ्य उपचार गरेको छ । गत भाद्र १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको टोलीले नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रीयापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, […]