अब देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब देशलाई सही दिशामा फर्काउने समय आएको बताएका छन्।