निर्वाचनको मुखमा ‘हेट स्पीच’ दिने नेतालाई कारबाही गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको सँघारमा नेताहरूले दिने द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) लाई सरकारले गम्भीरतापूर्वक लिने र त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी छन्।