‘पोखरा यस्तो गीत हो जसको सुर फेवातालको छालमा सुनिन्छ’

लेककी हे माया, तिमीपारि, डाँडापारि, तगारोमा रुमाल राखी, हङकङ पोखराजस्ता सदाबहार गीतका गायक विवेक श्रेष्ठ पोखराका स्थानीय हुन्। ३२ वर्ष पुरानो लोकप्रिय ब्यान्ड कन्दराको नेतृत्वसमेत सम्हालेका विवेकसँग पोखराकै सेरोफेरोमा गरिएको सात सवाल: दुई दशक पोखराबाट टाढा बस्नुभयो, विदेशमा हुँदा पोखराको सबैभन्दा धेरै के मिस हुन्थ्यो? बिहान आँखा खोल्नेबित्तिकै नियाल्ने माछापुच्छ्रे, खोलानाला र झरनाको ताल, पोखरेली […]