नफेरिएका ओलीको स्थानीय चुनावमा नतिजा फेरिने आशा

ओली स्थानीय चुनावको पक्षमा भने उभिएका छन् । वैशाख अन्तिमतिर स्थानीय तहको चुनाव गर्नुपर्ने उनको मत थियो । तर, वैशाखमा प्रदेशसभाको चुनाव गर्न नहुने तर्क गरे ।