निर्वाचन प्रणाली र मतदान प्रक्रियामा परिवर्तन गर्नुपर्नेमा आयुक्त सुब्बाका जोड

काठमाडौँ । निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षिय रणनीतिक योजनाबारे सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । उनले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताए । अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले […]