अँध्यारोलाई चिरेर उज्यालोतर्फको यात्रा तय गर्न सक्नु नै चाडपर्वको वास्तविक सम्मान हो। किनकि उज्यालो भनेको घरमा दीप प्रज्वलन गर्नु मात्र होइन, समाजमा न्याय, समानता र सद्भावको ज्योति फैलाउनु पनि हो। अँध्यारोलाई चिरेर उज्यालोतर्फ जान सक्नु नै चाडपर्वप्रतिको सच्चा सम्मान हो । उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो´ […]