तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। तिहार र दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबै नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे। सन्देशमा उनले दियोको […]