मिथिलामा छठको रौनक : घाट सजावटदेखि बजारको चहलपहल

गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्ष पनि गंगासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए।