खाडीमा काम गर्नेलाई परिवारको खुसी नै दसैँ हो

भिडियो कलमा आमाले आफ्नो बिरामी शरीर देखाउँदै भन्नुभयो– अर्को दसैँसम्म बाँच्छु कि बाँच्दिनँ, यसपालिको दसैँ सँगै बनाउनुपर्छ ।