‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ’ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नै निकट ठानिएका व्यक्तिहरूबाट समेत धोका पाएको टिप्पणी गरे । उनले आफूलाई ‘कमरेड’ भन्दै नजिकिने व्यक्तिले नै पछाडिबाट छुरा हान्ने गरेको उल्लेख गरे । ‘आफ्नै साथी […]