काठमाडौं । केही दिन यता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेदै गएपछि यसको नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । आइतबार वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । नेपाल वातावरण […]