प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, कार्यतालिका सार्वजनिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक पूर्वतयारी, तालिम, चुनावी सामग्री व्यवस्थापनदेखि राजनीतिक दलहरूको गतिविधि अनुगमनसम्मको प्रक्रिया जोडतोडका साथ अघि बढाएको छ। आयोगले उपलब्ध समयसीमाअनुसार सबै कार्यक्रम निर्धारित ढंगले कार्यान्वयन गर्ने तयारी गरेको छ। आयोगले शनिबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम औपचारिक रूपमा सञ्चालन […]