एनआईसी एशिया क्यापिटलद्वारा निक्षेप सदस्य सेवाअन्तर्गत निःशुल्क डिम्याट सेवा सहित विशेष छुट

एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गर्दै आएको छ।