भाजपा पार्टी–कूटनीतिको नेपाल सन्देश

रविलाई निमन्त्रणा गर्ने पार्टी कूटनीतिको कदममा भाजपाले राज्य र पार्टीका रूचिको बीचमा गजबको तादात्म्य मिलाएको छ।