सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार जना विज्ञ सदस्य नियुक्त

१८ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा चार जना विज्ञ सदस्य नियुक्त गरेको छ । मन्त्रालयले आईटी नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग …