रास्वपामा जिम्मेवारी हेरफेर: भुवन र आनन्द केन्द्रीय निर्वाचन आयोगमा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख श्री भुवन केसी र प्रचारप्रसार विभागका सदस्य श्री आनन्द कुमार मिश्रलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ।