काठमाडौं – नेपाली फिल्महरू बक्स अफिसमा लगातर फ्लप भइरहेको अवस्थामा शुक्रबारबाट प्रदर्शनमा आएका ‘काजी’ र ‘मितज्यू’को बुकिङ पनि कमजोर देखिएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार ‘काजी’ले ९० र ‘मितज्यू’ले १२० भन्दा बढी शो पाएका छन् । तर, दुवै फिल्मको बुकिङ कमजोर देखिएको छ । दुवै फिल्मको बहुसंख्य शो खाली छन् । शुक्रबार दिउँसोसम्मको हलमा […]