यूएईविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै, सन्तोष यादवको ‘डेब्यु’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।