बालेन जी, अब धेरै बाचापत्र नल्याउनु, पहिला तपाईँसहित सबै मन्त्रीको सम्पत्तिको स्रोत खोल्दिनु: साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारका सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत देखाउन माग गरेका छन्।