नेपालको संसदीय इतिहासमा २०८२ को निर्वाचन एउटा कोशेढुङ्गा सावित भयो । दशकौँदेखि एउटै अनुहार र एउटै शैलीबाट आजित नेपाली जनताले यस पटक संसद्मा परिवर्तनको पक्षमा मतदान गरे । परिणामस्वरूप, सङ्घीय संसद्मा नयाँ दल र युवा अनुहारको बाक्लो उपस्थिति देखियो । परम्परागत राजनीतिको जडता तोडिने र संसद्मा नयाँ दृष्टिकोण, प्रविधिमैत्री बहस र जनमुखी कानुन निर्माण हुने […]