‘जरामा जाऊँ अभियान’मा के–के गर्दै छ कांग्रेस ?

अभियानका क्रममा ती केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लादेखि वडासम्म विस्तारित पार्टी संरचनाहरूका गतिविधिसँगै भ्रातृ संगठनहरूको अवस्थाका बारेमा प्रतिवेदन तयार पार्नेछन् ।