सभापति र वरिष्ठ नेताबीच कुनै खटपट छैन : लिमा अधिकारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै मनमुटाव र खटपट नरहेको बताएकी छन् । प्रतिनिधि सभाको उपसभामुखलाई लिएर सञ्चारमाध्यममा खटपट भएको समाचार आएपछि अधिकारीले खबरसँगको कुराकानीमा कुने समस्या नभएको स्पष्ट पारिन्। ‘पार्टी सभापतिज्यू र वरिष्ठ नेताबीच कुनै खटपट छैन। उहाँहरूले पार्टीको शक्ति सन्तुलन र […]