नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले संघको वार्षिक तथा आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ। उद्घाटन सत्रमा बोल्दै गणेश पराजुलीले उद्यमी व्यवसायीले सम्मानित महसुस गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका उनले निकासी पैठारी ऐन निर्माणमा निजी क्षेत्रसँग सहकार्य आवश्यक […]