फुटबल खेलाडी संघको तीन बुँदे मागमा एन्फा भन्छ- तालाबन्दीले सहमति कार्यान्वयन असम्भव

अखिले नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रीय कार्यालयमा आइतबार नेपाल फुटबल खेलाडी संघले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।