साउदी अरबको लबिङले गर्दा इरान हमलाको निर्णयमा पुगे ट्रम्पः अमेरिकी मिडिया

वासिङटन पोस्टले आइतबार प्रकाशन गरेको समाचारमा अमेरिकी गुप्तचर निकायले कुनै जोखिम नदेखेता पनि साउदी पक्षले प्रहारको प्रहर यही हो भनेपछि इरानमा हमला गरिएको लेखिएको छ ।