इजरायली प्रधानमन्त्रीले भने – सम्झौतामार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर

१० चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ । एक्समा सार्वजनिक गरिएको भिडियो …