सप्तरी। सप्तरी निर्वाचन क्षेत्र २ अन्तर्गतको महदेवा गाउँपालिका ५‚ भगवतपुर चोकमा नेकपा एमालेको झन्डा जलाउने एकजना पक्राउ परेका छन्। चुनावी प्रचारका लागि डोरीमा बाँधेर झुन्ड्याएको झन्डा निकालेर आगजनी गरेको आरोपमा ‘निर्वाचन प्रहरी’ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महादेव गाउँपालिका ५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना […]