विरोधसहित माइतीघर मण्डलामा ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (तस्वीरहरू)
विभिन्न दलित अधिकारकर्मी संघ–संस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको ठूलो सहभागितामा आयोजित उक्त कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको छ ।