विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाँदै
५ चैत, काठमाडौं । १०औं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।
चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा …