मैदानमा हारेर पनि मोरक्को बन्यो अफ्रिकन च्याम्पियन! सेनेगलको उपाधि खोसियो

अफ्रिकी फुटबलको सर्वोच्च निकायले एक ऐतिहासिक र विवादास्पद निर्णय गर्दै मोरक्कोलाई सन् २०२५ को 'अफ्रिका कप अफ नेसन्स' को विजेता घोषणा गरेको छ।